Logo

‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । युद्ध र आणविक अस्त्रको विरोधमा नेपालस्थित आणविक अस्त्र सम्पन्न मुलुकहरुको राजदूतावास अगाडि मानवअधिकारवादीले धर्ना दिएका छन् । विश्व मानवअधिकार दिवसमा आणविक अस्त्र नष्ट गरी सभ्यताको रक्षा गर्न माग गरिएको ब्यानर समेत राखेर धर्ना दिइएको हो ।

आणविक अस्त्रले सम्पन्न अमेरिका, चीन, रुस, भारत, रुस, बेलायतसहित देशका राजदूतावास अघि मानवअधिकारवादीले धर्ना दिएका हुन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot