Logo

एकाबिहानै झाडु बोकेर सरसफाईमा जुटे ऋषि धमला (फोटोफिचर)



काठमाडौं, २७ मंसिर । आज शनिबार काठमाडौंको भृकुटीमण्डपमा सरसफाई अभियान चलाईएको छ । उक्त अभियानमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलापनि सहभागी भएका छन् । पत्रकार धमला झाडु लिएर सफाई अभियानमा सरिक भएका थिए । धमला सफाई अभियानमा प्रायः सहभागी भैरहन्छन् । बाग्मती सफाईदेखि चक्रपथ सफाई कार्यक्रममा पनि उनी सहभागी भैसकेका छन् । धमलाले सबैलाई सफाई अभियानमा सहभागी हुनको लागि सबैलाई आग्रहसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्