Logo

कोरोनाको भ्याक्सिन नेपालमा कहिले आउँछ ? चिकित्सकहरुसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, २८ मंसिर । नेपालमा कोरोना भाईरसविरुद्धको भ्याक्सिन कहिले आउँछ ? र कुन देशबाट आउँछ ? भन्नेबारे अहिलेदेखि नै बहस तथा छलफल सुरु भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै चिकित्सकहरु डा. झलक गौतम, डा. चक्रराज पाण्डे र डा. अञ्जनी कुमार झाले नेपालले जतिसक्दो चाँडो भ्याक्सिन ल्याउनुपर्नेमा जोड दिएका छन् । डा. गौतमले विश्वका अरु देशहरु जसरी खोपको लागि लागिपरेका छन्, त्यसैगरि नेपाल पनि सक्रिय भएको सुनाए । कोभिड १९ नयाँ समस्या भएकोले यसबारेमा धेरै सूचना नभएकोले अहिले अनुशन्धान भैरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्