Logo

दुई सचिवले पाए जिम्मेवारी



काठमाडौं, २८ मंसिर । गत साता बढुवा भएका दुई सचिवले जिम्मेवारी पाएका छन् । सुरेश आचार्यलाई राष्ट्रिय पुननिर्माण प्राधिकरण र मणिराम गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ ।

दुवै कार्यालयमा सचिवको दरन्दी रिक्त थियो ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot