Logo

अध्यादेश फिर्ता नभए संविधान समाप्त हुने श्रेष्ठको भनाई (भिडिओसहित)



काठमाडौं, १ पुष । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नगरे संविधान नै समाप्त हुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्