Logo

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक, देउवा र सभामुख सापकोटा पनि सहभागी हुने !



काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार परिषदको बैठक आज साँझ ५:३० बजे बेलाईएको छ । र, बैठकमा पाँचै जनाको सहभागिता रहने जनाईएको छ । बज्राचार्यले आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि आउने जनाए । उनले भने,‘उहाँले बैठकमा आउने विश्वास दिलाउनुभएको छ ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्