काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । देउवालाइृ बैठकमा सहभागी हुन आग्रह गरिएपनि उनी सहभागी नहुने भएका हुन् । त्यस्तै, सभामुख अग्नि प्रसाद सापकोटाले भने बैठक बस्नेबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । File Photo