Logo

ओली भेट्न दाहाल बालुवाटारमा



काठमाडौं, २ पुष । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा पार्टी अध्यष केपी शर्मा ओलीसँग भेटवार्ताको लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका हुन् । आज साँझ साँढे पाँच बजे बस्नेगरि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । बैठक बस्नुअघि सल्लाह गर्न ओलीले बोलाएपछि दाहाल बालुवाटार गएका हुन् । file photo

 



प्रतिक्रिया दिनुहोस्