Logo

धर्नामा उखु किसान (फोटोफिचर)



काठमाडौँ, २ पुस: काठमाडौँको माइतीघर मण्डलामा बिहीबार आयोजित धर्ना कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)का वन उपभोक्ता ।

उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन, वन पैदावारको उपयोग तथा बिक्री वितरणमा लगाइएको रोकावट खुल्ला गर्न तथा वैज्ञानिक वन व्यवस्थापन खारेजीलगायत माग राख्दै उनीहरु धर्नामा बसेका हुन् ।

तस्बिर : चन्द्रकला क्षेत्री-रासस



प्रतिक्रिया दिनुहोस्