Logo

हस्तरेखाले देखाउँछ सरकारी जागिरे बन्ने नबन्ने !



प्रत्येक व्यक्तिको हातमा केही प्रकारका निशान र आकृति बनेका हुन्छन् । हामीले ध्यान दिइरहेका हुँदैनौ, हातको रेखाहरु समय–समयमा बदलिरहन्छन् । किनकी व्यक्तिको विचार र समय परिर्वतन भइरहन्छ । हामी सबैको हातको रेखाहरुको सबैभन्दा धेरै महत्व हुन्छ । हस्तरेखा विज्ञानमा जीवनरेखाको हात सबैभन्दा आवश्यक रेखा मानिएको छ ।

यदि कसैको हातमा जीवनरेखा छैन भने मान्नुपर्छ की यस्ता व्यक्तिको जीवन धेरै कठिनाईबाट गुज्रिरहेकोे छ । आज हामी हातको ती रेखाहरुको बारेमा बताउन चाहान्छौ जुन तपाइँको जीवनको बारेमा धेरै पत्ता लगाउन सकिन्छ ।

व्यक्तिको आयु जीवनरेखाबाट पत्ता लगाउन सकिन्छ । यस रेखाको माध्यमबाट पनि जीवनमा कुन–कुन घटना कुन–कुन समयमा घट्ने पनि पत्ता लगाउन सक्छौ । मृत्युको कारण र समय पनि रेखाबाट नै थाहा पाउन सकिन्छ । यो रेखा बृहस्पति पर्वतको तलबाट निस्किएको छ तथा माथिबाट निक्लिएको छ त्यो बाट प्रष्ट थाहा पाउन सकिने बताइएको छ ।

  • जसको हत्केलाकोबीच घोडा वा रथको निशाना बनेको छ त्यो व्यक्तिमा राजयोग छ र सुख प्राप्त गर्छ । यसको साथै कोही व्यक्तिको निधार ठुलो र विशाल भएमा र हात लामो हुने व्यक्तिले राज सुखको आनन्द लिन्छ ।
  • कुनै व्यक्तिको हातमा जीवन रेखा गोल हुन्छ, मस्तिष्क रेखा द्धिभाजित हुन्छ, २ सुर्य रेखा हुन्छन् र सुर्य र गुरुको बराबर हुन्छ त्यस्ता मानिसहरुले धन प्राप्त गर्छन् । मस्तिष्क रेखामा त्रिकोण र हात गरुग्रो भएका मानिसहरुलाई अचानक धन प्राप्ती हुन्छ ।
  • हत्केलामा सुर्य रेखा निक्लेर गुरु पर्वततिर गउको भए धेरै शुभ मानिन्छ । यसले सरकारी जागिर खाने योग प्रबल देखाउछ । यसको साथै यदि कसैको हत्केलामा सुर्य पर्वतमा भाग्य रेखा आएर जोडिएको छ भने सरकारी जागिर खाने योग बन्छ । धार्मिक ग्रन्थको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

Screenshot