Logo

प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए कांग्रेस नेता ढुंगाना, लगाए यस्ता गम्भीर आरोप (भिडिओसहित)



काठमाडौं, ३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद आनन्द प्रसाद ढुंगानाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पूरै गैरसंवैधानिक कदम चालेको गम्भीर आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले सरकारसँग कुनै बार्गेनिङ नगरेको जिकिर गरे । संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु सरकारको गलत कदम भएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot