काठमाडौँ, ५ पुस। साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको आधा घण्टामा नै नेप्से सूचक साढे ३ प्रतिशतले घटेकाे छ।
यस अवधिमा नेप्से सूचक ७० अंकले घटेर १९६२ विन्दुमा झरेको छ भने १ अर्ब १० कराेड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।-मेरोलगानी/File Photo