Logo

प्रचण्ड फेरि बालुवाटारमा



काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युष्निट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पूनः बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै दाहाल बालुवाटार पुगेका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकमार्फत प्रधानमन्त्री ओलीले संसद विघटनको लागि सिफारिश गरेका छन् । Photo By : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्