काठमाडौँ, ५ पुस: काठमाडौँको बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा आइतबार पूजा एवं दर्शन गर्दै भक्तजन । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ ।
तस्बिरः रोशन सापकोटा-रासस