Logo

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय



काठमाडौं, ५ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार उक्त प्रस्ताव यही पुष ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरेपछि नेकपा स्थायी कमिटीले यस्तो निर्णय लिएको हो ।बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ।  FILE PHOTO



प्रतिक्रिया दिनुहोस्