Logo

भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो : थापा



काठमाडौं, ७ पुष । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने विश्वास दिलाएका छन् । तर, घोडा व्यापारु र फोहरी गठवन्धन बनाएर ब्रम्हलुटरकुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको पनि थापाको भनाई छ । सामाजिक सञ्जालमार्फत थापाले नयाँ निर्वाचन घोषणाको स्वागत गरेका छन् ।

उनले लेखेका छन्,”संसद विघटनको वैधानिकताको परिक्षण/निरुपण/व्याख्या सर्वोच्च अदालतले गर्नेनै छ तर ‘घोडा व्यापार’ र फोहरी गठवन्धन बनाएर ब्रम्हलुट/कुशासनको दोस्रो श्रृङ्खला शुरूगर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प/अवसर हो”



प्रतिक्रिया दिनुहोस्