Logo

पुटिन अहिलेपनि स्मार्टफोन प्रयोग गर्दैनन्



एजेन्सी, ९ पुस । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन अहिलेपनि स्मार्टफोन प्रयोग गर्दैनन् । तर, उनले समय समयमा इन्टरनेटको प्रयोग गर्ने गर्छन् । उक्त विषयको जानकारी क्रेमलिनका प्रवत्ता डिमित्री पेस्कोभले रेडियो स्टेसनलाई बताएका थिए ।

उनका अनुसार पुटिनसंग तत्काल स्मार्टफोन छैन् । यो असम्भव कुरा हो । उनलाई इन्टरनेट चलाउन समय नभएको कारण उनले समय-समय मात्र इन्टरनेट प्रयोग गर्ने गर्छन् । केही दिन अगाडी देखि पुटिन पत्रकार सम्मेलनको तयारी गरिरहेका थिए ।

पुटिनको विषयमा केही अवपवहहरु समेत थुप्रै कुराहरु बहिर आएको थियो । यी विषयहरुलाई प्रख्यात पत्रिका र पब्लिकेशनहरुले कु प्रभार गरेको समेत उनले बताएका छन् । पुनिट स्वयमले आफ्नो विषयमा र उनको परिवारको विषयमा केही अ‍ेमरिकन पत्रिका र अकेरिकी खसफिया एजेन्सीले कु प्रचार गरेको स्पष्ट पारेका थिए । पुटिनेका विषयमा कुप्रचार गर्ने उनको राजनिती जीवन, उनको विषयमा जनताको धरणालाई कुणटिथ गर्नु रहेको जनाइएको छ । उनले सत्थ तथ्य पुटिनको विषयमा निकै फरक रहेको बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्