Logo

सूर्य चुनाव चिन्ह हाम्रो हो: भट्टराई



काठमाडौँ, १० पुस। प्रचण्ड र माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको सूची बुझाएर पार्टीको आधिकारीता र चुनाव चिन्हमा दाबी गरेको छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत , भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेता आयोग पगेका थिए । कार्यक्रममा सूर्य चिन्ह देखाउँदै योगेश भट्टराईले भने, ‘सूर्य चुनाव चिन्ह हाम्रो हो’ ।-File Photo



प्रतिक्रिया दिनुहोस्