Logo

कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौं, १० पुस । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ६ सय ८ थपिएका छन् । आज ८ सय ९२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५७ हजार २ सय  संक्रमित भएपनि २ लाख ४८ हजार २ सय ९२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ९२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ३ सय ९२  जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot