Logo

प्रदीप पौडेलले भने : कांग्रेसले ओलीलाई साथ दिँदैन् (भिडिओसहित)



काठमाडौं, १० पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा साथ नदिने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले चालेको कदमको आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा सक्त विरोध गरेको पनि सुनाए । पार्टी सभापति शेरबहादुर देउवाले पनि ओलीलाई साथ दिने कुरा नगरेको उनको भनाई छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot