Logo

प्रधानन्यायाधीश जबराले संसद विघटनको विरुद्धमा परेको रिटबारे के निर्णय गर्लान् ? प्रभाकर शमशेर जबरासँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १० पुष । प्रधानन्यायाधीश प्रभाकर शमशेर जबराले संसद विघटनविरुद्ध अदालतमा परेका रिटबारे सम्मानित अदालतले न्यायोचित आदेश दिने विश्वास दिलाएका छन् । नेपालका न्यायमुर्तिहरु निश्पक्ष रहेको र सोहीअनुसार निर्णय तथा फैसलाहरु भैरहेको पनि उनको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निश्पक्ष रहेको र सोहीअनुसार कार्यसम्पादन गरिराखेको दाबी गरे । हेरौं कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot