Logo

ओलीविरुद्ध यसरी खनिए प्रदेश नम्बर-२ का मन्त्री सोनल (भिडिओसहित)



काठमाडौं, १० पुष । प्रदेश नम्बर २ का मन्त्री जितेन्द्र सोनलले आफूहरुले विधि र प्रक्रियाअनुसार हुने निर्वाचनको मात्रै सामना गर्ने स्पष्ट पारेका छन् ।उनले यो संसद पाँच वर्षको लागि भएको भन्दै अहिले तीन वर्ष नपुग्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरे । उनले नेकपाभित्रको विवादको बोझ देश र जनतामाथि थोपर्ने भन्दै कडा प्रश्न गरे । उनले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको पनि जिकिर गरे । हेरौं मन्त्री सोनलसँग गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot