काठमाडौं, ११ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको र पुष १३ गते आयोजना गरिएको देशव्यापी प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन । आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले यस्तो अपिल गरेका हुन् । सभापति देउवाले सोमवार १६५ निर्वाचन क्षेत्रमा हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्धको प्रदर्शनमा सहभागिताका लागि आह्वान गरेका हुन् ।
हेरौं देउवाले जारी गरेको विज्ञप्ती :