Logo

नेकपा प्रचण्ड समूहको आन्दोलनमा लाग्दैछ भारतको विरोधमा नारा (सूचीसहित)



काठमाडौं, १३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको अवस्था बनाउने कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले नारा तयार गरेको छ । १४ वटा नारामा पहिलो नम्बरमा महान शहीदहरु लाल सलाम राखिएको छ ।

दोस्रो नम्बरमा प्रतिनिधिसभा बिघटनविरुद्धको नारा छ । छैठौं नम्बरमा भारतको विरोधको नारा छ । नारामा भनिएको छ, ‘भारतीय सेना लिम्पियाधुरा कालापानी छोड !!’



प्रतिक्रिया दिनुहोस्

Screenshot