Logo

नेकपा एकतादेखि विभाजनसम्मको अन्तरकथा, विष्णु पौडेलसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, १३ पुस । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेकपा औपचारिक रुपमा नफुटेको दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले नेकपा औपचारिक रुपमा नफुटेको बरु फुट्ने खतरा देखा परेको बताएका छन् । उनले जनताको माझमा जाने र जनताको अभिमतको आधारमा शासन सञ्चालन गर्ने, जनताको निर्णायधिकारलाई मञ्जुर गर्ने कुरालाई अधिनायकवाद नभनिने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्