Logo

दाहाल–नेपाल समूहद्धारा प्रदेश १ को संसदीय दलमा आचार्य चयन, राई हटाईए



काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधव कुमार नेपाल समूहले प्रदेश नम्बर १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यले चयन गरेको छ । यसअघि दाहाल–समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहले मुख्यमन्त्रीमा आचार्यलाई प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot