Logo

हिन्दूराज्य र राजसंस्थाको पक्षमा राप्रपाको बृहत प्रदर्शन



काठमाडौँ, १७ पुस । हिन्दूराज्य र राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनपछि राप्रपाले हिन्दू र राजसंस्थाको पक्षमा शुक्रबार बृहत प्रदर्शन गरेको हो ।

प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको हो । बृहत प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा. प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरुको उपस्थीती छ। PHOTO BY : Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot