Logo

हिन्दुराष्ट्र र राजसंस्थाको नारा बोकेर राप्रपाको शक्तिप्रदर्शन (फोटोफिचर)



काठमाडौं, १७ पौष । हिन्दुराष्ट्र र राजसंस्थाको नारा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । हजारौंको संख्यामा राष्ट्रिय झण्डा र राप्रपाको झण्डा बोकेकाहरु राजधानीको सडकमा देखिएका थिए ।

राप्रपाको कार्यक्रममा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गरेका थिए ।

      

 तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot