Logo

आँगन स्विट्सको मिठाइमा नङ भेटिएपछि प्रहरीको छापा



काठमाडौं, १७ पुस । कमलपोखरी स्थित आँगन स्विट्समा बनेको मिठाइमा नङ फेला परेपछि प्रहरीले छापा मारेको छ । प्रहरीका एक उच्च स्तरमा कर्मचारीले आँगनबाट खरिद गरेको मिठाइमा नङ भेटिएपछि छापा मारेको जनाइएको छ ।

पुस १४ गते मिठाइमा नङ भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको थियो । प्रहरीले आँगन मिठाइलाई छापा मारेर मुचुल्का उठाइसेको छ भने खाद्य तथा गुण नियन्त्रण विधागलाई समेत खबर गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्