Logo

केपी ओली जीन्दावाद ! भन्दै जुलुस (फोटोफिचर)



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले आज कार्की बैंकेटमा भेला आयोजना गरेको छ । भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् । उनीहरुले ब्यानरमै केपी शर्मा ओली जीन्दावाद लेखेर नारा लगाएका छन् ।

पछिल्लो समय नेकपा विभाजित भएपछि दुवै समूहको छुट्टाछुट्टै भेला हुँदै आएको छ । विद्यार्थीहरुको पनि अलग अलग भेला हुँदै अएकोमा आज ओली पक्षले शक्ति प्रदर्शनसहित भेला आयोजना गरेको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot