Logo

यी हुन सामाजिक सञ्जालका १०० प्रभावशाली एशियाली (नामावलीसहित)



एजेन्सी, २२ पुस । फोर्ब्सले एसिया प्रान्तको सामाजिक सञ्जालमा तहल्का मच्चाउने एक सय प्रभावशाली व्यक्तिहरुको सुची सार्वजनिक गरेको छ । तयार पारेको सुचीमा गायक, टि भी स्टार, फिल्मस्टार। म्युजिक ब्याण्ड लगायत समावेश गरिएको हो । महामारी बीच कलाकारिता क्षेत्र लगायत समपूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा सामाजिक सञ्जाल सधैँ तातीरह्यो । कतिपय स्टारहरुले आइसोलेशनमा रही सामाजिक सञ्जालमार्फत मनारञ्जन गराउँदै तहल्का मच्चाएका थिए ।

फोर्ब्सले तयार पारेको सुची यस प्रकार छ

ब्ल्याक पिंक ब्याण्ड साउथ एसिया, अभिनेता तथा गायक ज्याकसन यी, थाइल्याण्डकी नायिका दाविका हुर्ने, भारतका महानायक अमिताब बच्चन, भिएतनामकी नायिका, गायक, निर्माता, मोडल ची पु, थाइल्याण्डका नायक मारियो मायरेर, चीनको नायिका झोय डोङ, ताइवानका ब्याण्ड मे डे, अष्ट्रलियाकी नायिका रेबेल विलसन, जापानका नायक केन्टो यामाजाकी, दक्षीण कोरियाली ब्याण्ड ट्वाइस, मेलेरियाकी गायिका सिटी नुरहालिजा, थाइल्याण्डकी नायिका, गायिका ज्यानिन् वेइगेल, हङकङका यागक एसोन चांग, बलिउडका नायक अक्षय कुमार, अष्ट्रेलियाकी नायिका रुबी रोज, दक्षीण कोरियाका नायक ली मिन हो, फिलिपिन्सकी नायिका मारियन रिभेरा डान्टेस, इन्डोनेसियाका र्यापर रिज ब्रायन, ताइवानकी गायिका जोलिन साई, जापानकी नायिका तथा हास्यकलाकार नोओमी वाटानआबे, अष्ट्रेलियाका नायक ह्यिज ज्याकम्यान, बलिउड नायिका आलिया भट्ट, दक्षिण कोरिया ब्याण्ड एक्सो, चीनकी नायिका तथा गायिका भिक्टोरिया सोङ, न्युजील्याण्डका नायक तथा गायक केजे आपा, पाकिस्तानकी नायिका मारिया खान, अष्ट्रेलियाका गायक ट्रोए सिभान, भिएतनामकी गायिका दोङ ही, बलिउड नायक शाह रुख खान, सिंगापुरकी गायिका स्टेफिनी सन, जापानकी नायिका तथा मोडल किको मिजुआरा, चीनको नायक तथा गायक क्रिस वु, अष्ट्रेलियाकी नायिका फोएबे टोनकिन, दक्षिण कोरियाली ब्याण्ड रेड भेल्भेट, अष्ट्रेलियाका नायक क्रिस हेम्सवर्थ, थाइल्याण्डकी नायिका ओउम प्याचरापा, पाकिस्तानी गायक अतिफ अस्लम, फिलिफिन्सकी किम च्यु, जापानी ब्याण्ड अराशी, म्यानमारका नायक तथा गायक साई साई खाम लेङ, श्रीलंकाकी नायिका ज्याकलिन फरनानडिस, दक्षिण कोरियाका नायक नाम जस ह्युक, चिनियाा नायिका तथा गायिका यांग की, बलिउडका नायक रणवीर सिंह, इन्डोनेसियाका नायिका तथा गायिका चिन्टा लौरा केल, दक्षिण कोरिया ब्याण्ड सेभेन्टिन, भिएतनाम नायक तथा हास्यकलाकार ट्रन थांग, अष्ट्रलियाकी नायिका मर्गोट रोबी, हङकङकी नायिका तथा मोडल एन्जेला बेवी, इन्डोनेसियाकी गायिका एगनेज मो, चिनियाँ नायिका झोओ लिइङ, बलिउड नायक रितिक रोशन, दक्षिण कोरियाकी गायिका ह्युना, अष्ट्रलियाकी गायिका केथ अर्बन, दक्षिण कोरियाकी गायिका ली सुङ क्योङ, हङकङका गायक ज्याकसन वांङ, बलिउड गायिका नेहा कक्कड, दक्षिण कोरियाका नायक जी चांङ वुक, चिनियाँ गायक तथा नायक लु हान, फिलिपिन्सकी नायिका तथा टिभी होस्ट एनी कर्टिस, बलिउड नायक साहिद कपुर, चिनियाँ नायिका, मोडल तथा गायिका दिलराबा दिलमुरत, फिलिपिन्सकी नायिका एन्जल लोक्सिन, जापानकी नायिका तथा मोडल रोला, बलिउड नायिका मधुरी दिक्षीत, चिनियाँ नायक तथा गायक वांङ यीवो, बांगलादेशकी नायिका पोरी मोनी, सिंगापुरका गायक जेजे लिन, मेलेसिया नायिका टिभी होस्ट नीलोफा, दक्षिण कोरियाकी नायिका तथा गायिका क्रिस्टल जङ, चिनियाँ नायक कुन, अष्ट्रेलियाकी नायिका क्याथरिन ल्याङफोर्ड, जापानी गायिका केन्शी योनेजु, हङकङकी गायिका जे.इ.एम। ब्लिउड नायिका क्याटरिना क्याफ, दक्षिण कोरिया गायिका तथा नायिका इयु, ताइवानका नायक एड्डी पेङ, चिनियाँ नायक झु यीलोङ, इन्डोनेसियाकी गायिका रेसा, फिलिपिन्सका हास्यकालाकार भाइस गान्डा, पाकिस्तानी नायिका एइमान खान, दक्षिण कोरियाका नायक ली डौङ वुक, फिलिपिन्सकी नायिका क्याथरिन बर्नाडो, चिनियाँ नायक ली झियान, थाइल्याण्डकी नायिका उरास्या स्परबुन्ड, दक्षिण कारियाली नायिका किम सो ह्युन, हङकङका नायक डोनी यन, बलिउड नायिका अनुस्का शर्मा, चिनियाँ नायक तथा गायक क्यारी वांङ, दक्षिण कोरियाकी गायिका सुनमी, म्यानमारकी नायिका वुट्ट मोने स्वीइ यी, चिनिया गायक हुआ चेनयु, भारतीय गायिका श्रेया घोषाल, दक्षिण कोरियाकी नायिका बेइ सुजी, फिलिपिन्सकी नायिका साराह गेरोनिमो, चिनियाँ नायिका यांङ जी, दक्षिण कोरियाकी नायिका पार्क सिन हि ।



प्रतिक्रिया दिनुहोस्