Logo

फरवार्ड माइक्रोफाइनान्सले गर्यो २५ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं, २३ पुस । फरवार्ड माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र करसहित ६.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २२ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको थियो ।

कुल लाभांश ३१.५८ प्रतिशत वितरण गर्ने प्रस्ताव फाइनान्सले गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने फाइनान्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot