Logo

सानिमा बैंकले माग्यो कर्मचारी



काठमाडौं, २३ पुस । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहीबार एक जना हेड लिगलका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot