Logo

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीद्वारा प्रतिवेदन प्रस्तुत(फोटोफिचर)



काठमाडौँ, २३ पुसः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नेपाल सरकारको आव २०७६-०७७ को प्रतिवेदन प्रस्तुत गर्दै ।

तस्बिर : प्रदीपराज वन्त-रासस



प्रतिक्रिया दिनुहोस्