Logo

माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता



काठमाडौ, २३ पुस । माछापुच्छ्रे बैंकले दुई ओटा रिर्सोटसँग सम्झौता गरेको छ । बैंकले गोकर्ण फरेस्ट रिर्सोेट र पार्क भिलेज रिर्सोटसँग व्यवसायिक सम्झौता गरेको हो ।

सम्झौता अनुसार, पार्क भिलेजमा बैंकका ग्राहकहरुले सबै सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, गोकर्ण फरेस्ट रिर्सोटमा ग्राहकहरुले खाना, स्पा र पेय पद्वार्थमा मात्र १० प्रतिशत सम्म छुट पाउने छन् । ग्राहकहरुले रिर्सोटको सेवा सुविधा लिएपछि छुट पाउन डेबिट-क्रेडिट कार्ड वा क्युआर कोडबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot