Logo

भोली शनिबार पनि बैंकहरु खुल्ने



काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएको छ । शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले अनुमति दिएको हो ।

राष्ट्र बैंकले दिएको निर्देशनसँगै राजस्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु खुल्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्