Logo

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेविसंघको उल्टो जुलुस (फोटोफिचर)



काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएको विरोधमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघपनि सडक सघर्षमा छ । नेविसंघले ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै उल्टो जुलुस निकालेको छ ।

नेविसंघले राजधानीमा निकालेको उल्टो जुलुसमा संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिति थियो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्