Logo

रबिन्द्र मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की



काठमाडौं, २६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले धम्काएका छन् । ओलीको आलोचना गरेको भन्दै रिमालले सामाजिक सञ्जालबाटै धम्काएका हुन् ।

‘सीमामा बस्न’ भन्दै रिमालले ट्वीटरमा मिश्रलाई धम्की दिएका हुन् । यो कदमको सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।-दृष्टिबाट

 



प्रतिक्रिया दिनुहोस्