Logo

कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली



काठमाडौँ, २६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउने प्रतिबद्ता व्यक्त गरेका छन् । आइतबार राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिन छिट्टै ल्याउने विषयमा जानकारी दिएका हुन्।

यस सन्दर्भमा ओलीले भने, ‘हामी कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने तयारीमा छौँ। हामी भ्याक्सिन छिटै ल्याउँछौं।’



प्रतिक्रिया दिनुहोस्