Logo

प्रभु बैंकको साधारण सभा आज



काठमाडौं, २६ पुस । प्रभु बैंक लिमिटेडको साधारण सभा आज भएको छ । लाभांश पारित गर्न बस्ने वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट भएको जनाएको छ ।

आज बसेको सभाले मंसिर २१ गते बसेको संचालक समितिको बैठकले आव ०७६÷०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कुल १०.५२६३ प्रतिशत वितरण लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्