Logo

कारोबारको पहिलो दिन शेयर बजार हालसम्मकै उच्च विन्दुमा



काठमाडौं, २६ पुस । कारोबार भएको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको छ । आज २२ सय ३० विन्दु पुगेर नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यो भन्दा अगाडी २ हजार १ सय ९७.०८ सम्म उच्च विन्दुसम्म पुगेको थियो ।

आज दिउँसो साढेँ १ बजेसम्म ३५.७३ अंकले बढेर नेप्से २ हजार २ सय ३०.७३ विन्दुमा पुगेको छ । ३ अर्ब ४३ करोड भन्दा धेरैको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्