Logo

निर्धन उत्थानले लाभांश वितरण गर्ने



काठमाडौं, २६ पुस । निर्धन उत्थान लघुवित्तले ०७६/०७७ को आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लााभांश वितरण गर्ने पुस २४ गते बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको थियो ।

प्रस्ताव गरिएको लाभांश लघुवित्तको आगामी बस्ने साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot