Logo

भैसी चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ



सप्तरी, २७ पुस । भैसी चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । भैसी चोरी गरेको ठहर गरी सप्तरी अदालतले १ महिना कैद र ३७ हजार जरिवाना तोकेपछि फरार भएका ५० वर्षका लक्षण सरदार बाँतरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

अदालतको आदेशपछि बँतारलाई एक महिना कैद भुक्तान गर्न हिजोबाट कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्