Logo

भोली ३२ कम्पनीको साधारण सभा, कुन कम्पनीको कहाँ



काठमाडौं, २८ पुस । भोली पुस २९ गते ३२ ओटा कम्पनीको साधारण सभा हुने भएको छ । सुचीकृत कम्पनीहरु सबैले पुस मसान्त्र भित्रमा सभा गरी सक्नुपर्ने भएकोले एकैदिनमा ३२ कम्पनीले सभा बोलाएका हुन् ।

३२ ओटा मध्ये वाणिज्य बैंक, ८ विकास बैंक, पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, सोल्टी होटल लगातका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्