Logo

कुमारी बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं, २८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कुमारी बैंकको बोनस शेयर आज सुचीकृत गरेको छ । बैंकको १ करोड ३५ लाख ८४ हजार २५३ं६७ कित्ता बोनस शेयर मंगलबार सुचीकृत भएको हो ।

यो डिम्याट खातामा आएपछि मात्र शेयरधनीहरुले खरिद बिक्रि गर्न पाउने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्