Logo

योगासनमा ओली



काठमाडौं, १ माघ । राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । उनी सिंहदरबार पुगेर योग दिवसमा सहभागी भएका हुन् ।

शिक्षा मन्त्रालयको आयोजनामा भएको योग दिवसको कार्यक्रममा स्वामी अरुण, शिक्षा सचिव गोपिनाथ मैनालीलगायत सहभागी थिए ।

तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्