Logo

आज सुनको मुल्य कतिले घट्यो



काठमाडौं, ५ माघ । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९१ हजार १ सय रुपैयाँ कामय भएको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्