Logo

प्राइम लाइफले गर्यो कर्मचारी माग



काठमाडौं, ५ माघ । प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ १० गते साझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सले एक सुचना जारी गर्दै शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधिको लागि कर्मचारी माग गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्