Logo

विद्यार्थीलाई दिवा खाजा



तनहुँ, ७ माघ । तनहुँको व्यास नगरपालिका–११ शेरास्थित बसन्त आधारभूत विद्यालयका विद्यार्थी मङ्गलबार दिवा खाजा खाँदै । सरकारले आधारभूत विद्यालयका विद्यार्थीलाई दिवा खाजाका लागि अनुदानको व्यवस्था गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्