Logo

पिपुल्स हाइड्रोपावरले स्थानियको लागि आईपीओ निष्कासन गर्दै



काठमाडौं, ७ माघ । पिपुल्स हाइड्रोपावर कम्पनीले स्थानियको लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमुजुङमा भएको सुपर दोर्दी जल बिद्युत आयोजना ‘ख’ ५४ मेगावाटको आयोजना प्रभावित स्थानियको लागि ८२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्रिमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । स्थानिय सर्वसाधारण लगानीकर्तामा निष्कासन गर्नको लागि क्यापिटल लिमिटेड र पिपुल्स हाइड्रोपावरको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



प्रतिक्रिया दिनुहोस्